काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)को क्वाटरफाइलमा नेपालले भारतसँग खेल्ने भएको छ ।
लक्की ड्र मार्फत कप्तान रोहित पौडेलले भारतको चिट्ठा निकालेका थिए । नेपाल र भारतबीचको खेल मंगलबार बिहान ६ः४५ मा हुने छ ।
नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।