काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत आज नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुदै छ ।
मुलपानी क्रिकेट मैदानमा अहिले बिहान ११ बजे सुरु आजको खेलमा नेपालले आज सिरिजको दोस्रो खेल हङकङसँग खेल्न लागेको हो।
हिजो भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रवार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।