काठमाडौँ । आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपाल र मलेसिया बीच खेल हुदै छ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो साढे १ बजे हुने छ ।
छनोट अन्तर्गत सोमबार पहिले खेल नेपालले जित हासिल गरेको छ । पहिलो खेलमा नेपालले हिजो सिङ्गापुरलाई ८ विकेटले पराजित गरेको थियो ।