२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीको दबाबमूलक पैदल यात्रा बुटवलतर्फ लागेको छ ।

नारायणगढ बुटवल सडक निर्माणका लागि दबाद स्वरुप मङ्गलवार साँझ दाउन्नेमा बसेको टोली आज बिहान पैदल यात्रा सुरु गरी बर्दघाट भुमही र सुनवल हुँदै बुटवलतर्फ लागेको हो ।

Vivo Y28
Daraz

सभापति रवि लामिछाने स्वयं उक्त पदयात्रामा सहभागी छ । उनी सहित पार्टीका केन्द्रीय सदस्य , नेता कार्यकर्ताको उक्त पैदल यात्रामा सहभागी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।