२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले खेल प्रति अरूलाई पनि प्रेरित गर्न अपिल गरेका छ्न । उनले आज देखि सुरु भ​एको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम लाई सम्बोधन गर्दै मेडल ल्याउनु ठुलो कुरा नभएको भन्दै अरूलाई पनि प्रेरित बनाएर आफूसँगै खेल्ने बनाउनु ठुलो कुरा रहेको बताए ।

उनले भने, ‘‘आजबाट सुरु हुने तीन दिने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३२ सय जना विद्यार्थीहरूले भाग लिनुभएको छ । आगामी दिनमा बढाएर बिस्तारै पाँच हजार १० हजारले भाग लिनुहोस । मेडल ल्याउनु ठुलो कुरा होइन, अरूलाई पनि इन्स्पायर बनाएर आफूसँगै खेल्ने बनाउनु ठुलो कुरा हो । भोलिका दिनमा वर्ल्डकप ल्याउनुस्, ओलम्पिक जित्नुस भनेर म भन्दिनँ । त्यो प्रेसर दिन चाहन्न । तपाईँहरूले आफूसँगै अरूलाई प्रेरित गर्नुस ।’’

Vivo Y28
Daraz

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।