२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ए टिमको घोषणा गर्न ३६ जना खेलाडी छनौट गरेको छ।

क्यानले यसअघि नै सिनियर टिमलाई दीर्घकालमा बलियो टिम बनाउन ए टिम बनाउने घोषणा गरेको थियो । ए टिमका लागि ३६ जनाको सूचीमा बिनोद भण्डारी, रित गौतम, दिलिप नाथ, नरेश भट्ट, आशुतोष घिरोहिया, बिबेक यादव, बशीर अहमद, बिपिन खत्री, मौसम ढकाल, रंजित कुमार, प्रतिस जिसी, विकास आग्री, अर्जुन साउद, सन्दीप जोरा, मयन यादव, अर्जुन घर्ति, अर्जुन कुमाल, रुपेश सिंह, शाहाब आलम, शेर मल्ल, दिपेश कँडेल, रिजन ढकाल, आकाश चन्द, कमल सिंह ऐरी, लोकेश बम, हरि शंकर शाह, किरण ठगुन्ना, सुजन थपलिया, रसिद खान, दिनेश अधिकारी, सगर ढकाल, दिपेन्द्र राउत, सुबाश भण्डारी,  नरबहादुर सार्की, हेमन्त धामी र कमल खत्री रहेका छन्।

Vivo Y28
Daraz

त्यसैगरी क्यानले नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कालम अलीलाई चयन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।