काठमाडौँ । एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा संग ४ विकेटले पराजित भएको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय १६ रन बनाएको थियो ।
जितका लागि दुई सय १७ रनको लक्ष्य पाएको क्यानडाले ६ विकेट गुमाएर भेट्टाएको हो ।