काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अक्सन अहिले जारी छ । अक्सनमा राष्ट्रिय खेलाडी समेत रहेका प्रतिश जिसी १५ लाख रुपैयाँमा विराटनगरमा आवद्ध भएका छन् ।
अक्सनमा काठमाडौं, सुदूरपश्चिम र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मार्फत विराटनगरमा जिसी आवद्ध भएका हुन ।