२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपाली फिल्म ‘कबड्डी–४’ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ ।

अभिनेता दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टार रहेको उक्त फिल्मले दुई सातामै १८ करोड ७८ लाख बढीको कलेक्शन गरेको छ । निर्माण पक्षका अनुसार फिल्मले १४ दिनमा काठमाडौं उपत्यकामा ९ करोड ९८ लाख र मोफसलमा ८ करोड ८० लाख बढीको कलेक्शन गरेको हो ।

Vivo Y28
Daraz

फिल्मले मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट मात्र ५ करोड ६३ लाख कलेक्शन गरेको छ, भने आईएनआईमा मात्र ३ करोड १० लाखको ब्यापार गरेको छ ।

देशभर यो फिल्म सय बढी हलबाट दर्शकमाझ रिलिजमा आएको छ । ‘कबड्डी–४’ले नेपालमा मात्र नभई विदेशमा पनि उत्कृष्ट कमाइ गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।