२०८१ कार्तिक ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । प्रहरी लेड डलर ठगी गरेको आरोपमा एक युवक लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-६ घर भई काठमाडौंको नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ३३ वर्षीय बिष्णुलाल श्रेष्ठ रहेको प्रहरी ले जनाएको छ । ऊनी कलंकी बाट परेका हुन ।

Vivo Y28
Daraz

जेठ १७ गते २ बजेको समयमा कलंकीस्थित सीता पेट्रोल पम्प नजिक आफ्नो आमा बिरामी भएको र उपचारको ‍लागि पैसाको रुपमा डलर मात्रै रहेकोले साटिदिन भन्‍दै कागजको डलर राखेर ८ लाख रुपैयाँ लिएर ऊनी फरार भएका थिए ।

प्रहरी ले उनलाई पक्राउ गरि थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।