२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । मलेशियामा जारी एसीसी टी ट्वेन्टी महिला च्याम्पियन क्रिकेट को सेमिफाईनलमा नेपाल अभागी बन्दा सेमिफाइनल बाटै बाहिरिएको छ ।

आज को सेमिफाइनल खेलमा नेपालले टस जीतेर फिल्डिङ गर्दै युएई बिरुद्ध डम्दार बलिङ गर्दै १९.५ ओभरमा अलआउट गरी ८१ रनमा समेटे पनि भारी वर्षाका कारण मलेशिया क्रिकेट बोर्डले खेल रद्ध गरिदिए पछी फाईनल पुग्न र एशिया कप छनौटबाट बञ्चित बनेको छ ।

Vivo Y28
Daraz

समूहमा युएई विजेता बनेको थियो भने नेपाल आफ्नो समूहमा उपविजेता बनेको थियो ।तर वर्षाका कारण नेपालले आज जवाफी ब्याटिङ गर्न पाएन । रन रेटका आधारमा युएई भाग्मानी सावित हुँदै फाईनल प्रवेश गरेको छ । नेपाली खेलाडी निराश बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।