२०८१ कार्तिक ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिनु भएको छ । मन्त्री झाँक्रीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा बुझाएकी छन् । यस अघि अर्का मन्त्री प्रेम आलेले पनि अध्यक्ष नेपाललाई राजीनामा बुझाएका थिए । दुबै मन्त्री ले आअफ्नो मन्त्रालय मा केही बेरमा पत्रकार सम्मेलन गर्दै छन् ।

Vivo Y28
Daraz

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।