२०८१ कार्तिक ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज जितेको छ । एक खेल अगाडिनै नेपालले उक्त सिरिज जितेको हो । ३ खेलको सिरिजमा २ खेल जितेसँगै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अमेरिकालाई १ सय ७१ रनको चुनौती दिएको थियो । अमेरिकाले १ सय ७० रन मात्र बनाउन सकेपछि खेल सुपर ओभरमा गएको थियो ।

Vivo Y28
Daraz

सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।