काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले पोखरामा निषेधाज्ञा जारी गरेको छ ।
आइतबार बिहान ११ः ४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले जारी गरेको सुचनामा निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा गर्न निषेध गरिएको उल्लेख छ ।
सुचना