२०८१ कार्तिक ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । काठमाडौंमा थप २ जनामा गरि १४ जनामा हैजा देखिएको छ ।

ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासका अनुसार मंगलबार बेलुका दुई जना बिरामी थपिएसँगै हैजाका बिरामीको संख्या १४ पुगेको छ ।

Vivo Y28
Daraz

हैजा देखिएका २ जनाको टेकु अस्पताल मा उपचार भैरहेको छ भने १२ जना डिस्चार्ज भइसकेका छन्। काठमाडौंका १० स्थानमा अहिलेसम्म हैजाका बिरामी देखा परेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।