२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । पर्साको सिर्सिया नदीमा भएको प्रदुषण रोक्न काठमाडौंमा विरोध भएको छ । चुरे तथा बन जंगल संरक्षण आभियानले काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

बिरोध कार्यक्रममा सिर्सिया नदीको पानी भरिएको बोतल प्रदर्शन गरिएको छ । चुरे तथा बन जंगल संरक्षण आभियानका सदस्य विन्देश्वर पासवानले कलकारखानाबाट निश्किएको फोहर सिधै मिसाइँदै नदीमा प्रदुषण बढेको बताए ।

Vivo Y28
Daraz

उनले भने,‘विभिन्न कलकारखानाले सिर्सिया नदिलाई प्रदुषण तुल्याएको छ । जसकारण सिंगो गाउँ नै दुर्गन्धित भएको छ । पहिले त्यही पानीले खाना पकाएर खाने गथ्र्यौं । दुर्गन्ध फैलिएको छ । पानीलाई विषमा परिवर्तन भएको छ । ’ माग सम्बोधन नहुँदासम्म बिरोध जारी रहेने उनको बताए । भुमीहिनका मागलाई सरकारले वेवास्ता गरेको समेत उनले विरोध कार्यक्रमका क्रममा बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।