२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । नेपाली राष्ट्रिय टाेलीका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

क्यानडाको ग्लोबल टी–२० लिग खेल्न जाने भएका कारण दुवै खेलाडी श्रीलङ्कामा हुने एसिसी इमर्जिङ टिम्स कप गुमाउने भएका हुन् । जिम्बावेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोट खेलेर आज शुक्रवार स्वदेश फर्किएपछि नेपाली टाेलीका कप्तान रोहित पौडेलले पत्रकारहरु संग को कुराकानीमा दुई जना खेलाडीले एसीसी इमर्जिङ टिम्स एसिया कप गुमाउने बताए ।

Vivo Y28
Daraz

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म हुँदैछ । जुलाई २० देखि अगस्ट ६ सम्म हुने ग्लोबल टी–२० क्यानडा लिगमा नेपालबाट सन्दीप र दीपेन्द्र छानिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।