२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । अब क्रिकेटमा पनि रातो कार्ड हुने भएको छ ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा २०२३ पहिलो पटक रातो कार्ड देखाइएको छ । ट्रिनबागो नाइट राइडर्सले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्ध आइतबार बलिङ गर्दा ट्रिनबागोले रातो कार्ड पाएको थियो ।

Vivo Y28
Daraz

खेलको अन्तिम तीन ओभरमा आवश्यक ओभर रेटमा बलिङ गर्न नसक्दा रातो कार्ड देखाइएको थियो । रातो कार्ड पाए पछी बलर सुनिल नारायणलाई मैदान बाहिर पठाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।