२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । आजदेखि शुरु हुने एसियाकप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ : १५ मा शुरु हुनेछ ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानसँग खेल्न लागेको हो । मुल्तान क्रिकेट मैदानमा ३० हजार दर्शक क्षमताको रहेको छ ।

Vivo Y28
Daraz

आजका सबै टिकट बुकिङ भइसकेका छन ।पाकिस्तान आईसीसी एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ । त्यस्तै भारत तेस्रो स्थानमा छ भने नेपाल वरियतामा १५ औँ स्थानमा छ ।

नेपाली टोली
कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी। 

पाकिस्तानी टोली 
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), अघा अली सलमान, मोहम्मद रिजवान, इफ्तिखर अहमद, सादब खान , मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, नसिम साह र हारिस रौफ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।