२०८१ श्रावण ११ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

चितवन । आज बिहान माछा बोलेको गाडी मुग्लिन-नारायणगढ सडक खण्ड अन्तरगत जलबीरेमा पल्टिएको छ ।

इच्छाकामना गाउँपालिका ६ जलबीरेमा लु ३ च २६४७ नम्बरको योद्धा गाडी दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार कुनै मानवीय क्षेती भएको छैन । दुर्घटनामा परि चालक बर्दघाट ९ नवलपरासी निवासी वर्ष २३ को उमेश थारु घाइते भएका हुन् । गाडीमा ल्याइएको माछा समेत नष्ट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।