२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । धनुषाकी २२ वर्षीया आरती साह को न्याय मान्दै धर्ना बसेका परिवारले माइतीघर मण्डलमा कपाल मुण्डन गरेका छन्।

साहको नायको लागि ८५ दिनदेखि धर्ना बस्दा सरकारले न्याय नदिएको भन्दै उनका परिवारले आज कपाल मुण्डन गरेका हुन्।

Vivo Y28
Daraz

पीडित का दाइ प्रेम साहले कपाल मुण्डन गरेर पीडितका लागि सरकार मरिसकेको सन्देश दिन मुण्डन गरिएको जानकारी दिएका छन् ।

उनीहरूले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई करिब १० दिन अघि भेटेका थिए । तर सरकारले न्याय नदिएको पीडितहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।