२०८१ श्रावण ११ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ ।

उक्त विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने र कक्षा १२ को परिक्षा राष्ट्रिय परिक्षा बोर्डले लिने उल्लेख गरिएको छ ।

कक्षा ८ को परिक्षा स्थानिय तहले लिने ,कक्षा १० को परीक्षा विद्यालयले नै र कक्षा १२ को परिक्षा राष्ट्रिय परिक्षा बोर्डले लिने गरि बिधेयक संसदमा दर्ता भ​एको छ ।
यो विधेयक संसदबाट पारित भएमा ११९० सालदेखि हुँदै आएको एसएलसी।एसईई हुने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।