
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।
गत साता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन ।
