२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपाल क्रिकेट संघ र आइएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) बीच क्रिकेटको टिकेटिङ पार्टनरको रुपमा साझेदारी भएको छ ।

क्यानका नवनियुक्त सचिव पारस खड्का र आईएमई पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रेग्मीले एक सम्झौतापत्रमा हस्ताक्षर गर्दै २ वर्षका लागी साझेदारी भएको हो ।
टिकेटबाट आएको १२.५ प्रतिशत रकम आइएमई पेलाई जाने र बाँकी अन्य सबै रकम क्यानले पाउने गरी सम्झौता भएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।

Vivo Y28
Daraz

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।