काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाललाई यूएईले १ सय ४१ रनकाे लक्ष्य दिएकाे छ ।
मूलपानी क्रिकेट मैदानमा टस हारेर नेपालले बलिङ गरेको थियो । यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) काे आयाेजनामा त्रिदेशीय टी–२० शृङ्खला आज देखि शुरु भएकाे हाे ।