२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत आज नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुदै छ ।

मुलपानी क्रिकेट मैदानमा अहिले बिहान ११ बजे सुरु आजको खेलमा नेपालले आज सिरिजको दोस्रो खेल हङकङसँग खेल्न लागेको हो।

Vivo Y28
Daraz

हिजो भ​एको खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रवार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।