काठमाडौं । त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईले नेपाल लाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।
भृतया अरविन्द र बासिल हमिदको शानदार ब्याटिङको मद्दतले यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो ।
नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो ।