काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा भएको टसमा मलेसियाका अहमद फैजले टस जितेर पहिला ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको थियो । मलेसियाले २० ओभर पुरा खेल्दै १६५ रन बनाएको हो ।