काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल पुगिसकेका घरेलु टोली नेपाल र ओमान बीच आज खेल हुदै छ ।
समूह विजेता बन्नको लागि नेपाल र ओमान बीच खेल हुन लागेको हो । खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।