
काठमाडौँ । महिला टी—२० क्रिकेट शृङ्खलाको आजको खेलमा नेपालले हङ्कङविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै नेपाल ५६ रनमा समेटिएको छ।

आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्नेछ।