चितवन । चितवनमा लुकाई छुपाई राखेको प्रतिबन्धित लागुऔषध सहित एक जना महिला प्रकाउ परेकी छन्।
पक्राउ पर्नेमा दाङ लमही नगरपालिका वडा नम्बर ३ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित डेरामा बस्ने ३२ वर्षीय आश्रीता चौधरी रहेकी छन्।
उनको साथबाट ७३५ एम्पुल लागूऔषध फेला परेको र थप अनुसन्धान भइरहेको चितवन प्रहरीले बताएको छ।