काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ ।
टस जितेर नेदरल्याण्डसले फिल्डिङ रोजे पछी नेपालले पहिला ब्याटिङको निम्तो पाएको थियो । नेपालले आफ्नो सबै विकेट गुमाएर अन्तिम ओभरमा १७२ रन बनाएको हो ।
नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।