काठमाडौं । नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ ।
टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।