ओमनमा आजदेखि सुरु भएको एसिसि प्रिमियर कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसिया विरुद्द पहिला बलिङ गर्ने भएको छ ।
अल अमेरत क्रिकेट मैदानमा मलेसियाका कप्तान भिरनदिप सिंहले टस जितेर ब्याटिङ गर्ने निर्णय लिए पछि नेपालले पहिला बलिङ गर्ने भएको हो । खेल नेपाली समय अनुसार ४ः१५ बजे सुरु हुनेछ ।