काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने भिसाको समस्याले गर्दा विश्वकप खेल्न जान नसके पछि भावुक स्टाटस लेखेका छन ।
उनले उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ ।’ अमेरिकी दूतावासले उनलाई भिसा दिन अस्विकार गरेको थियो ।
अहिले क्यान र सरकार बाटै कुटनिटिक माध्यम बाट भिसाको लागी पहल भैरहेको छ ।