काठमाडौँ । आइसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग नेपाल २१ रनले पराजित भएको छ ।
टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला बलिङ्ग गर्ने निर्णय लिएका थिए । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो ।
जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।