२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ भाँसीमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भीमदत्त नगरपालिका वडा नम्बर १ बाराकुण्डा बस्ने ३५ वर्षीय तेजसिंह धामी रहेकोे प्रहरीले जनाएको छ ।

Vivo Y28
Daraz

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने भाँसी स्थित आज बिहान ९ बजेतिर से १ त ९६६८ नम्बरको ट्र्याक्टरले बाटो किनारमा रोकिराखेको से २ प ५६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरी का अनुसार वेदकोट नगरपालिका वडा नम्बर १० बस्ने ट्र्याक्टर चालक २५ वर्षीय राकेश रानालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।