२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । काठमाडौंमा आफ्नै घरको छतबाट खस्दा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नागार्जुन नगरपालिका वडा नम्बर ४ सीतापाइलाका ३७ वर्षका जितेन्द्र श्रेष्ठ रहेकोे प्रहरी ले जनाएको छ ।

Vivo Y28
Daraz

आज दिउँसो श्रेष्ठ पानी भर्ने क्रममा चिप्लेर पाँचौं तलाबाट खस्दा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सीतापाइलाको शुभेच्छा अस्पताल लगिएको थियो ।

श्रेष्ठ लाई अस्पतालले मृत घोषणा गरेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।