२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । महानगरपालिकाले आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगरपालिकाका प्रवक्ता बसन्त आचार्यले जानकारी दिएका छन् ।

आजै दिउँसो प्रस्तुत हुने नीति तथा कार्यक्रममाथिको छलफलका लागि कार्यपालिका बैठक अहिले बसिरहेको छ । यद्यपि उक्त बैठक आज प्रत्यक्ष प्रशारण गरिएको छैन ।

Vivo Y28
Daraz

महानगरमा बहुमतमा काँग्रेस, दोस्रोमा एमाले र तेस्रोमा एकीकृत समाजवादी रुपमा रहेकाले ती सबैका नीति कार्यक्रम पनि समेट्ने प्रयास भएको बुझिएको छ ।

नीति कार्यक्रम पछि आगामी असार १० गते महानगरपालिकाको बजेट सार्वजनिक हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।