काठमाडौं । काठमाडौं महानगरपालिकाले अब हरेक आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने बताएका हुन् । राष्ट्रिय सभा मा जारी नीति तथा कार्यक्रम मा उनलेे यस्तो बताएका हुन ।