२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ ।

नेकपा एमालेसम्बद्व अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगरपालिका कमिटिले संयुक्त रूपमा राँके जुलुससहित विरोध प्रदर्शन गरेका हुन् ।

Vivo Y28
Daraz

पेट्रोलियम पदार्थ को मुल्य चर्को भएको भन्दै देशका विभिन्न स्थानमा बिद्यार्थी देखि पार्टी का भातृ संघठन ले बिरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।