काठमाडौं । चर्चित सन्चारकर्मी रबि लामिछाने ले आज राजनीतिक यात्रा को औपचारिक घोषणा गर्दै छन ।
ग्यालेक्सी फोर टिभी छोड्दै आफ्नो फेसबुक मार्फत पत्रकारीता छाडेर राजनीतिक यात्रा को थालनी गर्ने जनाएका थिए ।
सोही बमोजिम उनले आज औपचारिक घोषणा गर्दै छन् ।लामिछानले काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा आज दिउँसो १ बजे आफ्नो राजनीतिक यात्राबारे विस्तृत जानकारी दिने भएका हुन् ।