२०८१ कार्तिक ५ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

कैलाली । कैलालीमा केही दिनअघि नदीमा फाल हानी बेपत्ता भएकी एक महिलाको शव मंगलवार फेला परेको छ । भजनी नगरपालिका–५ स्थित कान्द्रा नदीमा फाल हानी बेपत्ता भएकी सोही ठाउँका जयराम डगौराकी ४० वर्षीया श्रीमती रिमा डगौराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

डगौराको शव टीकापुर नगरपालिका–७ स्थित मोहना नदीमा फेला परेको बताइएको छ । निजको शव परीक्षणका लागि टीकापुर अस्पाताल कैलालीमा पठाई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

Vivo Y28
Daraz

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।